ह्वीपको सामान्य अर्थ कोर्रा हो तर यो संसद्को कारवाहीको अंग पनि हो | ह्वीप भनेको एक किसिमको निर्देशन हो | पार्टीले आफ्ना संसदीय दलका सचेतक र आफ्ना सभासदलाई बोल्दा ,मतदान गर्दा वा संसदीय काम कारवाहीमा पार्टीको खास एजेन्डाबाट सभासदहरु बहकिन नपाउन र आफ्नो स्वतन्त्रता प्रदर्शन गरी पार्टीको एजेन्डालाई कम्जोर बनाई पार्टीलाई पार्टीको एजेन्डामा हार नदिलाउँन भनी लगाईएको हुन्छ |
ह्वीप
उलंघन गरेमा ह्वीप उलंघन गर्ने सदस्यहरुलाई पार्टीको संसदीय समितिले कारवाही गर्न सक्ने र दल सम्बन्धी ऐन अनुसार
सभासदबाट हटाउन सक्ने सम्मको कारवाही हुन
सक्छ | यो पार्टीले आफ्ना सभासद हरुलाई अनुशासनमा राख्न लगाउने एक वाध्यकारी नियम
पनि हो | यो उलंघन गर्नु भनेको विपविरुद्धको विद्रोह हो | पार्टी ह्वीप उलंघन गर्ने सांसद
हरुलाई डिसिडेन्ट पनि भन्ने गरिन्छ
नेपालको संविधानसभामा
ह्विप लाग्ने वा नलाग्ने भन्नेबारेमा निकै ठुलो
भएको
थियो। ह्विप नगर्दा गोलमाल हुने र पार्टीको निर्णयलाई व्यवस्थित विधान निर्माणमा
लगाउन नसक्ने भनी यसको पक्षमा ठूला दलहरूले तर्क दिएका ने अत्यले संविधानको
निर्माण गर्ने जस्ता कार्यमा स्वविवेकी अधिकार उपयोग गर्न दिनपर्दछ भन्ने धारणा अघि सारेका थिए। यद्दपी यसलाई प्रदेश सभामा समेत पार्टीहरुले लगाउदै आएका
छन् |
0 Comments:
Post a Comment