राज्यको शक्ति विभाजनको अवधारणा संगै आधुनिक संघीय राज्यको अवधारणा विकसित
भएको हो / संघीय सब्द अंग्रेजी सब्द federation तथा ल्याटिन सब्द Foedus
बाट ब्युत्पन्न भयको हो / यसको अर्थ सन्धि सम्झौता भन्ने हुन्छ / सन्धि
सम्झौता द्वारा विभिन्न राज्यहरु एउटा संघमा एकताबद्ध हुने वा संबिधान
द्वारा राज्यमा शक्ति बिभाजन गर्नु नै संघीयता हो / आधुनिक संघीय शासनको
अवधारणा सबैभन्दा पहिले जोहानस ले सन् १६०३ मा आफनो सहर इमादेन लाई
स्वतन्त्र राख्न ल्याएका थिय / यस्तै संघीयता को पहिलो प्रयोग सन् १७०७ मा
बेलायतले गरेको थियो / यस अन्तर्गत बेलायत ,स्कटल्याण्ड,आयरल्याण्ड र वेल्स
ले सम्झौताद्वारा सयुक्त अधिराज्यको निर्माण गरि संघ राज्य बनाएका थिय /
यो साम्राज्यबादी शक्ति विस्तारकालागी बनेको संयुक्त अधिराज्य थियो र यो
पछि ग्रेट ब्रिटेन बन्न पुग्यो साथै सन् १७८१ मा बेलायती साम्राज्य बाट अलग
भइ लड़नाकालागी १३ वटा अमेरिकी राज्य मिलि संघ निर्माण गरे / विश्वमा
संघीयता को सुरुवात एकता र विभाजनको आवश्यकताले भएको देखिन्छ / वर्तमान
विश्वका अधिक जनसंख्या ओगटेका २६ वटा राष्ट्रहरु संघीय शासन प्रणालीमा
आबद्ध छन् / संघीय शासन प्रणाली विघटन भएका देश हरुमा पुर्व युगोस्लाभिया
,पुर्व सोभियतसंघ र नाइजेरिया हुन्
Featured Post
लक डाउनमा शिक्षकको तलव
समय धेरै भएको छैन | कोभिडको महामारीले ग्रस्त बनाएको जनजीवन विस्तारै सम्हालिदै थियो | बिस्तारै मानिसको चहलपहल सुरु हुदै थियो, सरकारले लक डा...

सञ्चालक
महत्वपूर्ण लिङ्कहरु
- शिक्षा तथा मानव स्रोत विकास केन्द्र,सानोठिमी
- विद्यालय शिक्षक कितावखाना
- जिल्ला प्रशासन कार्यालय, रुपन्देही
- अनौपचारिक शिक्षा केन्द्र
- परीक्षा नियन्त्रण कार्यालय, कक्षा १०
- राष्ट्रिय परीक्षा बोर्ड
- पाठ्यक्रम विकास केन्द्र
- शिक्षक सेवा आयोग
- शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
- कर्मचारी सञ्चय कोष
- शिक्षा विकास तथा समन्वय ईकाई, रुपन्देही