हाइड्रोजन बमबारे जान्नै पर्ने ५ तथ्य
२. हाइड्रोजन बम र एटम बमबीचमा निकै ठूलो अन्तर छ । एटम बममा फिजनबाट ताप पैदा हुन्छ भने, हाइड्रोजन बममा एटम ब मको फ्यूजनबाट ।
३. फ्यूजनका लागि १ करोड डिग्रीभन्दा बढी तापमान जरुरी छ । हाइड्रोजन बममा फिजन र फ्यूजन दुबैको प्रयोग हुन्छ । फिजन र फ्यूजमा अन्तर: फिजन र फ्यूजन दुई अलग-अलग प्रक्रिया हुन् । फिजनमा
एक परमाणु दुई वा त्यसभन्दा बढी अणुमा विभाजित हुन्छ । फ्यूजन तब हुन्छ, जब दुई वा त्यसभन्दा बढी अणु एक आपसमा मिल्छन्, र निकै ठूलो परमाणु बन्छ ।
४. हाइड्रोडन बम हाइड्रोजनका अणुहरुको फ्यूजनबाट बन्छ । यसकारण यसलाई हाइड्रोजन बम भनिएको हो । यसमा फिजन र फ्यूजन दुबै प्रक्रिया सामेल हुन्छ ।
५. साना हाइड्रोजन बमहरु प्रहारका लागि निकै सहज हुन्छन् । यसलाई मिसाइलमा सहजै प्रयोग गर्न सकिन्छ ।
0 Comments:
Post a Comment