हाइड्रोजन बमबारे जान्नै पर्ने ५ तथ्य

 हाइड्रोजन बमबारे जान्नै पर्ने ५ तथ्य

१. हाइड्रोजन बमले एक विस्फोटमा नै निकै ठूलो शहरलाई पनि निमेषभरमा ध्वस्त बनाउन सक्छ । ९ मे १९५१ मा पहिलो हाइड्रोजन बम परीक्षण भएको थियो ।
२. हाइड्रोजन बम र एटम बमबीचमा निकै ठूलो अन्तर छ ।  एटम बममा फिजनबाट ताप पैदा हुन्छ भने, हाइड्रोजन बममा  एटम ब मको फ्यूजनबाट ।
३. फ्यूजनका लागि १ करोड डिग्रीभन्दा बढी तापमान जरुरी  छ । हाइड्रोजन बममा फिजन र फ्यूजन दुबैको प्रयोग हुन्छ ।  फिजन र फ्यूजमा अन्तर:  फिजन र फ्यूजन दुई अलग-अलग प्रक्रिया हुन् । फिजनमा
एक परमाणु दुई वा त्यसभन्दा बढी अणुमा विभाजित हुन्छ । फ्यूजन तब हुन्छ, जब दुई वा त्यसभन्दा बढी अणु एक आपसमा मिल्छन्, र निकै ठूलो परमाणु बन्छ ।
४. हाइड्रोडन बम हाइड्रोजनका अणुहरुको फ्यूजनबाट बन्छ । यसकारण यसलाई हाइड्रोजन बम भनिएको हो । यसमा  फिजन र फ्यूजन दुबै प्रक्रिया सामेल हुन्छ ।
५. साना हाइड्रोजन बमहरु प्रहारका लागि निकै सहज हुन्छन् । यसलाई मिसाइलमा सहजै प्रयोग गर्न सकिन्छ
Share:

Featured Post

लक डाउनमा शिक्षकको तलव

समय धेरै भएको छैन |   कोभिडको महामारीले ग्रस्त बनाएको जनजीवन विस्तारै सम्हालिदै थियो | बिस्तारै मानिसको चहलपहल सुरु हुदै थियो, सरकारले लक डा...

Popular Posts

Contact Form

Name

Email *

Message *

Search This Blog

Copyright © कृष्णप्रसाद ज्ञवाली | Design by:- Krishna Prasad Gyawali |